फोटो फिचर « Khabarhub

पश्चिमी वायुको प्रभावले धुम्मियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मौसममा परेको छ ।  देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ ।  काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र हल्का पानी परेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी