फोटो फिचर « Khabarhub

निर्वाचन आयोगमा दर्ता हुँदै ऋषि धमला संरक्षक रहेको जनादेश पार्टी (तस्बिरहरू)

काठमाडौं- अधिवक्ता रमण कुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल गठन भएको छ ।  सर्वोच्च अदालत बार एशोसिएनका सचिव समेत रहेका कर्णको नेतृत्वमा ७५ केन्द्रीय सदस्यसहितको पार्टी गठन भएको हो ।   यो पार्टीको संरक्षकमा ऋषि धमला रहेका छन् । रमण कर्ण अध्यक्ष रहँदा जेन-जी आन्दोलनपछि नेपाली कांग्रेस छाडेका विकास ठाकुर पनि यसैमा जोडिएका छन् । उता…