Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका कारण रोकिएको बैठक अहिलेबाट सुरू भएको बताइएको छ। आजको बैठकमा केही उपमहासचिव र सचिवहरूले धारणा राख्ने कार्यक्रम छ । शुक्रबारको बैठकमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले लिखित रूपमै ओलीको राजीनामा मागेकी थिइन्। यस्तै अन्य नौ पदाधिकारीले पनि ओलीको विकल्प…