फोटो फिचर Archives | Page 42 of 75 | Khabarhub Khabarhub

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं - इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय भएको छ । आईतबार काल भैरवको मूर्ति अगाडि लिङ्गो ठड्याईए पछि काठमाडौं उपत्यकामा इन्द्र जात्रा सुरु भएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी