फोटो फिचर « Khabarhub

मेलम्ची खानेपानीको पाइप फुटेपछि क्षतिग्रस्त थापाथली सडक (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ जाने सडकमा मेलम्ची खानेपानीको पाइपलाइन फुट्दा सडक क्षतिग्रस्त भएको छ । सडकमा जमेको पानी बाहिर निकालिए पनि सडक क्षतिग्रस्त भएपछि सवारी आवागमन रोकिएको छ । बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा मेलम्चीको खानेपानी फाइप फुटेको हो । काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले पानी बन्द गरेपछि त्यहाँ अहिले…