फोटो फिचर « Khabarhub

काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिए शिक्षक (तस्बिरहरू)

काठमाडौं- नेपाल शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेको छ । बुधबार दिउँसो माइतीघरमण्डलदेखि नयाँबानेश्वरसम्मको सडकमा शिक्षकहरू प्रदर्शन गर्दै उत्रिए । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’सहित अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राखिएको…