फोटो फिचर « Khabarhub

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ। बैठकमा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको छ । बैठकमा वर्तमान राजनीतिक अवस्था, चुनाव रणनीति र सङ्गठनात्मक मुद्दाहरूमा छलफल हुने बताइएको छ ।