Live on
Your Voice, Your Power
काठमाडौँ - केकी अधिकारी र आँचल शर्मा नेपाली चलचित्रकी रुचाइएकी नायिका हुन् । अभिनयमा अब्बल मानिने दुवै नायिकाले औषत सफलता मात्रै हात पारेकी छन् । मिस यूबाट नेपाली फिल्म क्षेत्रमा उदाएकी केकी अधिकारी औपचारिक शिक्षासँगै राम्रो समाज चेत भएकी नायिकामा गनिन्छिन् । नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी आँचल पनि राम्रो ज्ञान…