Live on
Your Voice, Your Power
पूर्व मिस नेपाल शुभेच्छा खड्का हाल एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल लोक स्टार’ का कारण चर्चामा छिन् । यो रियालिटी शोमा भुभेच्छा होस्ट छिन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ मा उनको अभिनय थियो । फिल्मबाट उनले खासै तारिफ पाइनन् । तर, सामाजिक सञ्जालमा भने उनी सक्रिय रहने गर्छिन् । ‘नेपाल लोक…