Live on
Your Voice, Your Power
मोडलिङ क्षेत्रमा नयाँ नाम हो अदिति अधिकारी । कैयन् फेसन र्याम्पमा सहभागिता जनाएकी अदिति मोडलिङ प्रतियोगिताका लागि विदेशमा समेत पुगिसकेकी छिन् । अदितिले नेक्स्ट मोडल नेपालले आयोजना गरेको ‘मोडल हण्ट नेपाल २०१८’ को शीर्ष उपाधि जितेकी थिइन् । त्यसपछि उनको चर्चा थप चलेको छ । युनिग्लोब कलेजकी विद्यार्थी अदितिले सामाजिक सञ्जालमा आफ्ना कैयन् तस्वीर शेयर…