Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेशमा समानुपातिक तर्फ ६१ हजार भन्दा बढी मत बदर भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक तर्फ ६१ हजार ३ सय ३३ मत बदर भएको हो । १० लाख ४७ हजार १ सय ३५ मत खसेकोमा ९ लाख ८५ हजार २ मत मात्रै सदर भएको आयोगले जनाएको छ । जसमध्ये…