Live on
Your Voice, Your Power
काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नयाँ नयाँ दल दर्ता गराउने क्रम जारी छ । नयाँ दल दर्ता गराउनेमा बुद्ध एयरका मालिकदेखि सर्वसाधारणसमेत छन्। सोमबार आयोगमा राष्ट्रिय जेन–जी पार्टी नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन पुगेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले दिएको जानकारी अनुसार किरण विक (हिरा प्रसाद सेती) लाई अध्यक्ष राखेर…