राजनीति « Khabarhub

अशोक राईको जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको तयारी

काठमाडौँ– विभिन्न १० कम्युनिस्ट घटक दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकताको तयारी सुरु गरिएको छ। दुवै पार्टीका नेताहरूबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएसँगै एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो । राई नेतृत्वको जसपाको हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय…