Live on
Your Voice, Your Power
काठमाडौं - महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि बयानका लागि बोलाएको छ। बुधबार समितिले जबरासँग चार वटा प्रश्न सोधेको थियो। जवाफ दिनेक्रम नसकिएपछि आज बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए। बुधबारको समिति बैठकमा सांसदहरूले जबरासँग न्याय सम्पादनमा भएका कमीकमजोरीबारे प्रश्न सोधेका थिए। जबरा कडा ढंगले प्रस्तुत…