राजनीति « Khabarhub

कुलमानले नेतृत्व गर्ने उज्यालो नेपाल पार्टी आयोगमा अध्यावधिक, चुनाव चिह्न बलेको चिम

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ समूहले निर्वाचन आयोग पुगेर पुरानो उज्यालो नेपाल पार्टी अध्यावधिक गरेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार ज्ञानबहादुर तामाङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीलाई संशोधन गरी पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक प्रस्ताव गरिएको छ। उपाध्यायलाई संयोजक बनाउने प्रस्ताव कुलमानले नै गरेका हुन् । पार्टीमा रहेका केन्द्रीय सदस्यबारे खुलाइएको छैन । उज्यालो…