राजनीति « Khabarhub

‘स्वास्थ्य सेवा-राष्ट्रिय अभियानमा सरकारको साथ रहन्छ’ 

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा-राष्ट्रिय अभियानका सरकारको साथ रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज ललितपुरको बाडेगाउँमा आयोजना गरेको अभियानको उद्घाटन गर्दै उनले सरल र निस्वार्थी नेता भट्टराईको नाममा सुरु भएको  अभियानमा सरकारको सधैँ नै साथ र सहयोग रहने बताए । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र…