Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द बैतडी-१ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत हुन् । कांग्रेस जिल्ला समितिले उनीसहित नौ जनाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ । एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा चन्दसँगै पूर्व राज्यमन्त्री नरबहादुर चन्द, पूर्व सांसद विनयध्वज…