राजनीति « Khabarhub

‘आगामी निर्वाचनबाट कांग्रेसले सरकार चलाउने म्यान्डेट पाउँछ’

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आम मतदाताले संसद् विघटन गर्नेलाई नभई कांग्रेसलाई मत दिने दाबी गरेका छन्। पिता गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले आसन्न निर्वाचनबाट नेपाली कांग्रेसले नै ‘म्यान्डेट’ पाउने दाबी गरे। संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको…