Live on
Your Voice, Your Power
काठमाडौं- अखिल नेपाल महिला संघ (समाजवादी) र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई जबर्जस्ती नियन्त्रणमा लिइएको घटनाको कडा निन्दा गरेका छन्। बिहीबार जारी संयुक्त विज्ञप्तिमा दुवै संगठनले उक्त कार्यलाई भेनेजुएलाको सार्वभौमिकतामाथिको गम्भीर आक्रमण र विश्व समाजवादी आन्दोलनविरुद्धको प्रहारको रूपमा व्याख्या…