राजनीति Archives | Page 1270 of 2119 | Khabarhub Khabarhub

अनसन बसे मेयरका उम्मेदवार

काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनको कारण उम्मेदवारहरूलाई भ्याईनभ्याई छ ।  मतदाता कहाँ आफ्नो योजना लिएर घरदैलोमा उनीहरुको व्यस्तता बढ्दो छ । यद्यपि एक उम्मेदवार अनशन बसेका छन् । काठमाडौँ महानगरपालिकामा मेयर पदको लागि उम्मेदवारी दिएका दीपक सिलवाल अनशनमा छन् । उनले निर्वाचन आयोगबाट समेत रिक्सा चुनाव चिन्ह पाएका छन् । उनले गत वैशाख २२ गतेबाट…