राजनीति « Khabarhub

दिनभर आज : यी हुन् छुटाउन नहुने मुख्य समाचारहरू

काठमाडौँ– आज दिनभर सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने सरकारको निर्णय, कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू खारेज, निर्वाचनका लागि काँग्रेसले देशै भर कर्मचारी खटायो, निर्वाचन केन्द्रित हुन नेता कार्यकर्तालाई ओलीको निर्देशन, १३० भूमिहीन दलित परिवारलाई लाल पुर्जा, सप्तरीमा प्रहरी र तस्कर समूहबीच दोहोरो झडप समाचारले प्रमुख स्थान पाए । यी हुन्…