राजनीति « Khabarhub

मतपेटिका खोस्न खोज्नु राज्यमाथिको अपराध : प्रजिअ प्रसाईँले

जुम्ला– जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले निर्वाचनमा मटपेटिका खोस्न खोज्नु राज्यमाथिको अपराध भएको बताएकी छिन् । उनले असार १ गते सम्पन्न नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जुम्ला जिल्लामा संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा यस्तो बताएकी हुन् । मतपेटिका खोसेर नागरिकको मताधिकार खोस्न खोजिएको भए पननि…