Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले जनतासँग गरेका प्रतिवद्धता पुरा गर्ने बताएकी छिन्। मंगलबार आफ्नै निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफूले सारेका योजनाहरूलाई पुरा गर्ने प्रतिवद्धता जनाएकी हुन्। उनले राजधानी काठमाडौँलाई सबैको साझा शहर र सुरक्षित शहर बनाउने दाबी गरिन् । महिलाले राम्रोसँग घर चलाएसँगै काठमाडौँ…