Live on
Your Voice, Your Power
काठमाडौँ– आज दिनभर गठबन्धनले अहिलेको संसद संख्यालाई सिट बाँडफाँडको आधार बनाउने, ओलीको नेतृत्वमा एमालेद्धारा निर्वाचन परिचालन कमिटी गठन, निर्वाचनका लागि आयोगमा २१ दल दर्ता, आगामी निर्वाचनका लागि सुरक्षा तयारीमा प्रहरी, अभिलेखिकरण गर्न आदिवासी जनजाती आयोगलाई निर्देशन, भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको ज्यान गयो लगायतका समाचारले प्रमुख स्थान पाए ।…