Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमाले दार्चुलाले भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा पुनः प्रयोग गर्न भएको सम्झौताबारे तत्काल ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । एमाले दार्चुलाले सोमबार विज्ञप्ति जारी गरेर घटनाप्रति तत्काल ठोस कूटनीतिक पहल गरेर नेपालको अधिकार र स्वाभिमान जोगाउनका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो । दार्चुलाको खलंगामा…