Live on
Your Voice, Your Power
काठमाडौं- ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद सुमना श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र जेनजी अभियान्ता सुदन गुरुङबीचको सहकार्य टुटेको छ। यी चार जना केही समय अघिदेखि एउटै राजनीतिक दल गठनको तयारीमा जुटे पनि सोमबारदेखि भने उनीहरु तत्कालका लागि एउटै दलबाट हुने यात्रामा पूर्णबिराम लागेको छ। एउटै राजनीतिक दल गठन गर्ने…