Live on
Your Voice, Your Power
काठमाडौँ– निर्वाचन आयोगले गण्डकी प्रदेश र प्रदेश १ लाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत सांसदलाई पैसा नबाँड्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला योजना छनोट र योजना बाँड्ने तयारी भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखैमा…