राजनीति Archives | Page 133 of 2118 | Khabarhub Khabarhub

धनराजको दाबी- एमालेसँगको गठबन्धन ०८४ सम्मै जान्छ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेकपा एमालेसँगको सत्ता गठबन्धन ०८४ सम्म टिक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहीबार कांग्रेसको स्थानीय तह समन्वय विभागले आयोजना गरेको एक समारोहमा उनले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने बताएका हुन् । उपसभापति गुरुङले दुई वर्षसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा पार्टीको पूर्ण सहयोग रहने…