Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली आज साँझ ७ बजेपछि मात्र मतदानस्थल पुगेका छन्। सोमबार उम्मेदवारी दर्ता गराएपछि दिनभर महाधिवेशन स्थल नपुगेका ओली साँझ मात्रै उपस्थित भएका हुन्। मतदानस्थल पुगेपछि ओलीले अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलसँग स्टेजमै गफगाफ गरेका छन्। उनीहरूसँगै नेता युवराज ज्ञवाली र विष्णु पौडेल पनि स्टेजमा देखिएका छन्।…