राजनीति « Khabarhub

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची दलहरुले बुझाइसकेका छन् । आयोगले दलहरुलाई सूची पुनरावलोकन गर्ने समय दिएको छ । केही दलले बुझाएको बन्दसूची सार्वजनिक भए पनि नेकपा एमालेको पूर्ण विवरण सार्वजनिक भएको थिएन । यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका उम्मेदवार : खस आर्यःपद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल,…