राजनीति « Khabarhub

अरु पार्टीलाई ज्ञवालीको चुनौती- राम्रो र सक्षम बन्नेभए गाली होइन, कामले प्रतिस्पर्धा गर्नुस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक राजनीतिक बहसमा उठाइएका आरोप-प्रत्यारोप, गालीगलौज र बिनाआधारको आलोचनाबाट जोगिएर तथ्य, सिद्धान्त र व्यवहारमा आधारित राजनीतिक प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् ।  उनले अन्य राजनीतिक दलका नेताहरू र स्वघोषित विश्लेषकहरूलाई एमालेलाई गाली गर्न भन्दा पनि एमाले भन्दा ठुलो राजनीतिक दल बनाउन सुझाव दिएका छन् ।  दुई दशकसम्म ‘मार्क्सवादको विकासको…