Live on
Your Voice, Your Power
काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिरबिनाको ब्यानर टाँगिएको छ । आगजनी गरिएको पाँच दिनपछि एमाले कार्यकर्ताहरूले च्यासलस्थित केन्द्रीय कार्यालयमा ओलीको तस्बिरबिनाको ब्यानर झुन्ड्याएका हुन् । ‘फेरि उठ्ने छौँ’ लेखिएको उक्त ब्यानरमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी तथा जननेता मदन भण्डारीको फोटो मात्रै राखिएको छ। ब्यानरमा…