Live on
Your Voice, Your Power
काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई नयाँ दिशा दिने कोसिसबीच राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार साँझ शीतल निवासमा भेटवार्ता भएको छ। वर्तमान संविधान र संसद्अन्तर्गतका दुई महत्वपूर्ण व्यक्तिहरूबीच बिहीबार साँझ ७ बजे शीतल निवासकै पछाडिको भवनमा भेटवार्ता भएको हो । उक्त भेटवार्ताको पुष्टि सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले खबरहबसँग…