Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वपर्यटमन्त्री एवम् नेकपा (एमाले) का संघीय मामिला तथा प्रशासन विभाग सदस्य कृपाशुर शेर्पाले भोजपुर जिल्ला कमिटीले आफूविरुद्ध कारबाही गरेकामा आपत्ति जनाएका छन्। उनले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले कुनै पनि रूपमा पार्टी वा नेतृत्वलाई असर पर्ने अभिव्यक्ति नदिएको बताएका छन् । तर कारबाहीको चर्चा बाहिर ल्याएर झूटो भ्रम छरिएको उनले बताएका छन् । शेर्पाले…