Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई सुनेर सभापति शेरबहादुर देउवा नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुने चेतावनी दिएका छन्। काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिन बन्द सत्र चलिरहँदा मिडिया सेन्टरमा आयोजित प्रेस ब्रिफिङमा नेता सुवास पोखरेलले यस्तो चेतावनी दिएका हुन् । विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधि…