Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति चयनतर्फ अघि बढेको छ। वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका मंगलबार दिउँसो सार्वजनिक गरेको छ। महाधिवेशन प्रतिनिधिहरूले दबाब बढाउँदै लगेपछि निर्वाचन कार्यतालिका ल्याइएको हो । कांग्रेसको विधान महाधिवेशले पार्टीको पुरानै विधान अनुसार नयाँ कार्यसमिति चयन गर्ने तयारी गरेको छ। सोमबारको बन्द सत्रमा…