राजनीति « Khabarhub

एमालेलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो : पोखरेल

काठमाडौं – नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले एमालेलाई क्रान्तिकारी र एकताबद्ध पार्टी बनाउनु अहिलेको आवश्यकता भएको बताएका छन् । पार्टीको ११ औँ महाधिवेशनको मुख्य कार्यभार यही भएको उनको धारणा छ । ‘अहिले हामी ११ औँ महाधिवेशन मार्फत नयाँ नेतृत्व निर्माणको चरणमा छौँ, वर्तमानको हाँकलाई सामना गर्न सक्ने नेतृत्व चयन गरी…