Live on
Your Voice, Your Power
काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा लिन सकिने जनाएको छ । आइतबार आयोगले विज्ञप्ति जारी गर्दै बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले प्रक्रिया पुर्याएर निवेदन दिन आग्रह गरेको हो । सोमबार प्रक्रिया पुर्याएर निवेदन दिन आग्रह गरेको छ । बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई सोमबार बिहान १०…