Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई अहिलेको अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् । नेकपा एकीकृत समाजवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा खनालले एमसीसीमा रहेका राष्ट्रघाती बिषयलाई नसच्चाएसम्म यसलाई स्वीकार गर्न नसकिने बताएका हुन् । अमेरिकी सुरक्षा नीतिविपरीतको काम गर्न नपाइने विषय सम्झौतामा उल्लेख भएको उनको भनाइ छ । खनालले…