राजनीति « Khabarhub

विधेयकहरूलाई समयमै कानुनको रूप दिनु आवश्यकः अध्यक्ष तिमिल्सिना

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले कानुन संशोधन आवश्यक भएर ल्याएका विधेयकहरू लामो समय सदनमा अड्काएर राख्न नहुने बताएका छन् । मंगलबार पहिलोपटक संसदीय समितिको बैठकमा सहभागी भएका अध्यक्ष तिमिल्सिनाले विधेयकहरूलाई समयमा नै कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने कुरामा सदन सचेत रहनुपर्ने बताएका हुन् । बैठकमा विधेयकमाथि सदस्यहरूको छलफलपछि अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिले चार वर्षमा…