राजनीति « Khabarhub

जीतपुरसिमरामा गठबन्धनकै अग्रता

काठमाडौँ– जीतपुरसिमरा उपमहानगरपालिको मेयर र उपमेयरमा गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् ।  गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका माओवादीका केन्द्रका राजन पौडेलले ४ हजार ४ सय ८२ मत र गठबन्धनमा नेपाली कांग्रेसबाट उपप्रमुखको उम्मेदवार बनेकी मेघा शाहीले ४ हजार ८८ मत ल्याएकी छिन् । त्यसैगरी, एमालेकी मेयरको उम्मेदवार बनेकी सरस्वती देवी चौधरी ३ हजार ४ सय ९९ मत…