राजनीति « Khabarhub

लालबन्दीमा कांग्रेसको अग्रता कायमै

काठमाडौँ– सर्लाहीको लालबन्दीमा गठबन्धन नै नभएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई सघाउनु भनेपछि आक्रोशित बनेका स्थानीय कांग्रेस कार्यकर्ताले उम्मेदवारी फिर्ता हुन् दिएनन् । केन्द्रबाट ढिला पत्राचार भएपछि लालबन्दी स्थित निर्वाचन कार्यालयले नेपाली कांग्रेसका तर्फबाट बासुदेव अधिकारीको उम्मेदवारी कायम नै राख्यो । मतगणनाको क्रममा नेपाली कांग्रेसले अग्रता लिएको छ । लालबन्दीमा ३ हजार ८ सय…