राजनीति « Khabarhub

मधेश प्रदेशसभाअन्तर्गत तीन समितिका सभापतिहरू चयन

जनकपुरधाम– मधेश प्रदेशको प्रदेशसभाअन्तर्गतका तीन समितिमा रिक्त रहेका सभापतिहरूको चयन गरिएको छ । मंगलबार भएको चुनावमा सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव चयन भएका हुन् । यी दुई समितिका लागि चार जनाको उम्मेदवारी परेको थियो । त्यस्तै, एक…