राजनीति « Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

तनहुँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको तीन सय बेड क्षमताको अस्पताल भवन निर्माणका लागि सम्झौता हुने बताएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मंगलबारदेखि सुरु भएको ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ प्रणालीको शुभारम्भ गर्दै मन्त्री पौडेलले अस्पताललाई तीन सय शय्या क्षमतामा विस्तार गरिने…