Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्यहरू थप गरेको छ । सभापति शेरबहादुर देउवाले निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ जनालाई मनोनयन गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार महामन्त्री गगनकुमार थापा संयोजकत्वमा गठित समितिमा सदस्यहरू मनोनयन गरिएको आज जारी विज्ञप्तिमा भनिएको छ । मनोनित हुनेमा…