राजनीति « Khabarhub

जसपावाट विजयी मेयरसहितलाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली आज सर्लाही आउने

सर्लाही - जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)वाट विजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्तत: नेकपा एमाले प्रवेश गर्ने भएका छन् । सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्याशी उम्मेदवारहरूलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् । ‘मेयर, वडा अध्यक्षहरू, विगतमा निर्वाचनमा मेयर…