राजनीति Archives | Page 1522 of 2093 | Khabarhub Khabarhub

पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जाऔँ : अर्थमन्त्री शर्मा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका स्थायी समिति एवं अर्थमन्त्री जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नु अपरिहार्य भएको बताएका छन् । मंगलवार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत  सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व…