राजनीति Archives | Page 1553 of 2092 | Khabarhub Khabarhub

१० बुँदेको भ्रममा नपर्नुहोस्: माधव नेपाल (भिडियो)

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले १० बुँदेको भ्रममा नपर्न प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई आग्रह गरेका छन् । बिहीबार एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले १० बुँदे सहमति केपी ओलीको जसरी पनि टाङमुनी छिराएर हुर्मत लिने योजना भएको आरोप लगाउदै भ्रममा नपर्न आग्रह गरेका हुन्…