राजनीति Archives | Page 1555 of 2092 | Khabarhub Khabarhub

विवेकशील साझा पार्टीमा फेरि विवाद, अध्यक्ष र संयोजकले बोलाए बेग्लाबेग्लै केन्द्रीय समिति

काठमाडौँ- नेपाली राजनीतिमा वैकल्पिक शक्ति भनिएको विवेकशील साझा पार्टी आन्तरिक विवादमा रुमलिएको छ । पछिल्लो समय विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र र पार्टी संयोजक मिलन पाण्डेले बेग्लाबेग्लै केन्द्रीय समिति बैठक बोलाएपछि आन्तरिक विवाद सार्वजनिक भएको हो । पार्टी अध्यक्ष मिश्रले बिहीबारलाई पार्टीको केन्द्रीय समिति बैठक बोलाएका थिए । मिश्रले एकलौटी रुपमा केन्द्रीय समिति बोलाएको भन्दै…