Live on
Your Voice, Your Power
काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेकपा (एमाले) सँगको साझेदारीको वर्तमfन सरकारलाई नै निरन्तता दिएर जाँदा उचित हुने बताएका छन् । नेपाली काङ्ग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा मङ्गलबार बोल्दै लेखकले आफू सहभागी वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने बताएका हुन् । ‘नेपाली काङ्ग्रेसको हितमा यो गठबनधन जान सक्ने स्थिति निर्माण गरेर, अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेकै…